बाढीपहिरो पीडितलाई बेनी नगरले तत्काल १५ हजार राहत दिने

विकल्प न्यूज\बेनी असार २ गते ।  बेनी नगरपालिकाले बाढी र पहिरोमा परेर घरबास गुमाएकाहरुलाई तत्कालका लागि १५ हजार रुपियाँ नगद राहत दिने भएको छ । बुधबार बेनी नगरपालिकाको द्रत प्रतिकार्य समुहको वैठकले अविरल वर्षाका कारण पूर्ण घर क्षति र उच्च जोखिम भएका घरपरिवारका लागि तत्कालका लागि उक्त राहत प्रदान गर्ने निर्णय भएको बेनी नगरपालिकाका प्रवक्ता … Continue reading बाढीपहिरो पीडितलाई बेनी नगरले तत्काल १५ हजार राहत दिने